FAQs Complain Problems

एकिकृत सम्पत्ति कर तिर्न वडाबाट मुल्याङ्कन गर्दा कती दस्तुर तिर्नु पर्ने हुन्छ?

एकिकृत सम्पत्ति कर तिर्न फाईल खडा गरी वडाबाट मुल्याङ्कन गर्दा कुनै दस्तुर तिर्नु पर्दैन ।