FAQs Complain Problems

धार्मिक तथा पर्यटकिय रुपमा माहत्वपुर्ण मणिका ताल

Read More

बैजनाथ मन्दिर, मणिका धाम-शुक्लाफाँटा नपा वडा नं. ८

Read More

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तरगत हिरापूर कृष्णसार संरक्षण क्षेत्र

Read More

रानाथारु समुदायका सास्कृतिक झलकहरु

Read More

धार्मिक, पर्यटकिय तथा जैबिक बिबिधताको दृष्टिले महत्वपूर्ण सुनदेवी ताल

Read More

वडा नं. १२

वडा नं. १२ को वडा कार्यालय कालागौडीमा अवस्थित छ ।

Undefined

गुगल नक्सा

Location map

फेसबुक

जन प्रतिनिधि

रण बहादुर महरा
नगर प्रमुख
9848723185
कल्पना कु जोशी (पन्त)
नगर उप–प्रमुख
9848423148
लाल बहादुर ऐर
नगर प्रवक्ता
9858750464

Official

Tikendraraj Bhatt
Chief Executive Officer
९८५१२०४१४३
खेमराज बिष्ट
प्रमुख प्रशासकीय अधिकृत
9848772290
राम प्रसाद भट्ट
अधिकृत छैठौं
9858756594
मोहन राज फुलारा
सूचना अधिकारी
९८६८५७८६२८

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १-७ दिन
जिम्मेवार अधिकारीः- महिला विकास शाखा
सेवा दिने कार्यालयः- शुक्लाफाँटा नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • अस्पतालको रिपोर्ट
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- आवश्यक कागजातहरु पुगेमा १५ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक फाँट प्रमुख
सेवा दिने कार्यालयः- शुक्लाफाँटा नगर कार्यपालिककाको कार्यालय
सेवा शुल्कः- घरको किसिम र क्षेत्रफल अनुसार
आवश्यक कागजातहरुः-

१. जग्जा धनि प्रमाण पत्र (लालपुर्जा) को प्रमाणित प्रतिलिपी  (थान १)

२. चलु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपी   (थान १)

३. नागरिता प्रमाण प्रत्रको प्रमाणित प्रतिलिपी  (थान १)

४.कित्ता नं. स्पस्ट भएको नापी नक्शा (ब्लु प्रिन्ट) को सक्कल (थान १)

५.पास गरिने घर नक्सा Architectural र Structural    (डिजाईनर र नक्शावालाको हस्ताक्षर भएको) (थान ३)

६. Structural Analysis Report    (आवश्यकता अनुसार)   (थान १)

७. नक्शा र Structural Analysis Report     को Soft copy CD (थान १)

८.  डिजाईनरको ईजाजत प्रत्रको नविकरण सहितको प्रतिलिपी (सरोकारवालाबाट प्रमाणित) वा नेपाल ईन्जिनियरीग्ङ काउन्सिलको प्रमाण पत्रको प्रतिलिपि (थान १)

९. मन्जुरि लिई बनाउने भए नक्शावालाले वडा अध्यक्षको रोहबरमा भएको मन्जुरीनामको सक्कल  (थान १)

१०. जग्गा कुनै निकाएमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकाएबाट स्वीकृत पत्र (थान १)

११.  नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वकृती पत्र (थान १)

१२. वारिश राखि नक्शा पास गर्ने भए वारिशको प्रमाणितको प्रतिलिपी  (थान १)

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सरिता पन्त
सेवा दिने कार्यालयः- शुक्लाफाँटा नगर कार्यपालिककाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • दर्ता गर्नु पर्ने पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ देखि ७ दिन
जिम्मेवार अधिकारीः- अमिन
सेवा दिने कार्यालयः- शुक्लाफाँटा नगर कार्यपालिककाको कार्यालय
सेवा शुल्कः- रू २००० प्रति सडक
आवश्यक कागजातहरुः-

१) निवेदन

२) वडाको सिफारिस

३) नक्सा ब्लु प्रिन्ट

४) नेपालि नागरिकताको प्रमाण पत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ देखि ७ दिन
जिम्मेवार अधिकारीः- अमिन
सेवा दिने कार्यालयः- शुक्लाफाँटा नगर कार्यपालिककाको कार्यालय
सेवा शुल्कः- रू २००० प्रति कित्ता
आवश्यक कागजातहरुः-

१) निवेदन,

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) लालपुर्जा 

४) नक्सा ब्लु प्रिन्ट

 

सेवा प्रकारः-
सेवा समयः- १ देखि २ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- शुक्लाफाँटा नगर कार्यपालिककाको कार्यालय
सेवा शुल्कः- नगर सभावाट अनुमोदित दस्तुर
आवश्यक कागजातहरुः-

सम्बन्धित कागजातहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ देखि २ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- शुक्लाफाँटा नगर कार्यपालिककाको कार्यालय
सेवा शुल्कः- वडाको मुल्याङ्कन अनुसार
आवश्यक कागजातहरुः-

१। जग्गाधनी पुर्जाको प्रतिलिपि

२। नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३। वडाबाट प्रमाणित सम्पत्ति विवरण र मुल्याङ्कन
४। पुरानो मालपोत तिरेको रसिद
५। नक्सा पास वा वडाबाट घर भएको प्रमाणपत्र

जानकारी