Home » वित्तीय संघीयता र स्थानीय योजना विषयमा छलफल
वित्तीय संघीयता र स्थानीय योजना विषयमा छलफल
मिति २०८२/०१/१४ गते नगरपालिकामा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष माननिय जुद्द बहादुर गुरुङज्यूको सहजीकरण तथा नगर प्रमुख श्री रण बहादुर महराज्यूको अध्यक्षता वित्तीय संघीयता र स्थानीय योजना विषयमा अन्तरक्रिया छलफल सम्पन्न भयो ।